राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे मतदान

राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा आएर मतदान गरेका छन्। उनले हेटौंडा उपमहानगरपालिका–६ मा रहेको वंश गोपाल माविमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् ।

 

आज बिहान ७ बजेदेखि देशभर स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेको हो । मतदान अपरान्ह ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.