अत्रीदेव खबर/१८ भदौ
काठमाडौ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
गौतमले शुक्रबार पार्टी कार्यालय थापाथलीमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
तपाईंको प्रतिक्रिया ?
+1
+1
+1
+1
+1
+1
+1
Facebook Comments