वर्खायाममा चनाखो बन्न र सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

हाम्रा युवा विदेश जानु राम्रो होइन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्खायाममा चनाखो बन्न र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मनसुनमा बाढी/पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो हुन र सुरक्षित रहन आग्रह गर्नुभएको हो ।

‘मनसुनजन्य विपद्बाट बच्न हर समय सजगता चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ ।’ गएको जेठ १५ गते बिहीवार राति नेपाल भित्रिएको मनसुन अहिले कोशीमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार