कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्ने बताइएको छ ।

बैठकमा पार्टीका आन्तरिक गतिविधि, समसामयिक राजनीति, सरकारको गतिविधिका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार