सामान्य बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ करोवार ?

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा ३00 रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार