आरुघाट गाउँपालिकाले माग्यो ६ जना शिक्षक

काठमाडौं । आरुघाट गाउँपालिकाले छ जना शिक्षक माग गरेको छ । गाँउपालिकाले एक सुचना जारी गर्दै आधारभुत र माध्यमिक तहको लागि छ जना शिक्षक माग गरेको हो ।

सुचना अनुसार अंग्रेजी शिक्षक दुई जना, गणित शिक्षक माध्यमिक र आधाभुत गरि तीन जना र विज्ञान शिक्षक एक जना आवश्यक रहेको छ ।

आरुघाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार