फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप

फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार