
काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्पको गएको छ । बेलुका ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको बताइएको छ । उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरुमा पनि महशुस भएको जनाइएको छ ।