
बुटबल । बुटबल उपमहानगरपालीका -११, बुद्धनगरमा एका बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटबल बुद्धनगरमा बस्दै आएकी युवति टिका बिष्ट क्षेत्रीलाई रहेको प्रहरीले जनाएको छ ।
गोली के काकण चलेको हो भन्नेबारे थप अनुसंघान भैरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।