मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।

मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार